AAN Announced For 11th Executive Committee Election Date And Venue

AAN Announced For 11th Executive Committee Election Date And Venue

नेपाल विज्ञापन संघ (आन) 
निर्वाचन समितिको सचिवालय २०८० 
कार्यसमितिको निर्वाचन कार्यक्रमको अत्यन्त जरुरी सुचना 
मिति २०८०।०९।१४ 
 
नेपाल विज्ञापन संघको (आन)को कार्यसमितिको निणर्य अनुसार संघको कार्यसमितिको निर्वाचन मतदान
मिति २०८० साल पौष २२ गते (तद्नुसार ७ जनवरी २०२४) आइतबार का दिन होटल अनन्या, नागपोखरी, 
नक्सालमा उपरान्ह २ः०० बजे हुने सघंको २४ औं बार्षिक साधाराा सभा अन्तर्गतको सम्पन्न हुन बाकी 
११औं कार्यसमितिको निर्वाचन कार्यक्रमबाट यस संघको बिधान बमोजिम आगामी ३ बर्षे कार्यालयको 
लागि कार्यसमिति निर्वाचित गर्नुपर्ने भएको हुदां देहाय अनुसार निर्वाचन कार्यक्रम निश्चित गरिएको व्यहोरा 
सदस्य महानुभावज्युहरुको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
क्र.सं. कार्यक्रम मिति समय स्थान 
१ मतदाता नामावली प्रकाशन २०८०।०९।१५ दिनको ११ः०० बजे संघको 
सचिवालय
२ मतदाता नामावली उपर दाबि 
विरोध
२०८०।०९।१५ दिनको १ः०० बजे देखि ३ः००
वजे सम्म
,,
३ मतदाता नामावलीमा छानबिन 
गरि अन्तिम मतदाता नामावली 
प्रकाशन
२०८०।०९।१५ दिनको ४ः००बजे ,,
४ उम्मेदवारको मनोनयन पत्र दर्ता 
गर्ने
२०८०।०९।१७ दिनको १२ः०० बजे देखि ३ः००
वजे सम्म
,,
५ उम्मेदवारको प्रथम नामावली 
प्रकाशन
२०८०।०९।१७ दिनको ४ः०० बजे ,,
६ उम्मेदवारी उपर दावी विरोध २०८०।०९।१८ दिनको ११.३० वजे देखि 
१२.३० वजे सम्म
,,
७ उम्मेदवारको दावी विरोध उपर 
छानबिन गरि दोश्रो नामावली 
प्रकाशन
२०८०।०९।१८ दिनको २.०० वजे ,,
८ उम्मेदवारी फिर्ता लिने २०८०।०९।१८ दिनको ३.०० वजे देखि ४.००
वजे सम्म
,,
९ उम्मेदवारको अन्तिम नामावली 
प्रकाशन
२०८०।०९।१८ दिनको ४ः३० बजे ,,
नोटः 
१. कार्य समितिको निणर्य अनुसार उम्मेदवारी दस्तुर प्रति व्यक्ति देहाय अनुसार तोकिएको छ । उक्त 
रकम नेपाल विज्ञापन संघको (आन) को आधिकारिक बैक खातामा नगद वा बैक ट्रान्सफर मार्फत 
जम्मा गरेको भौचर सक्कल वा नगदै दाखिला गरी मात्र उम्मेदवारी दिन सक्ने छ । 
 पद संख्या शुल्क 
अध्यक्ष १ जना रु७५,०००।-
प्रथम उपाध्यक्ष १ जना रु.६०,०००।-
द्धितिय उपाध्यक्ष १ जना रु.५५,०००।-
महासचिव १ जना रु.४५,०००।-
कोषाध्यक्ष १ जना रु.४०,०००।-
सचिव १ जना रु.३५,०००।-
सहकोषाध्यक्ष १जना रु.३५,०००।-
सदस्य ७ जना रु.३०,०००।-
२. नेपाल विज्ञापन संघको (आन) २४औ साधारणसभामा निम्न बमोजिम पद र संख्यामा उम्मेदवारी 
मनोनयन आब्हान गरिएको छ । 
पद संख्या 
अध्यक्ष १ जना
प्रथम उपाध्यक्ष १ जना
द्धितिय उपाध्यक्ष १ जना
महासचिव १ जना
कोषाध्यक्ष १ जना
सचिव १ जना
सहकोषाध्यक्ष १जना
सदस्य ७ जना
३. उम्मेदवारी दरखास्त फारम संघको सचिवालय वा वेभसाईट धधध।बमलभउब।ियचन।लउ मा उपलब्ध हुनेछ
। उम्मेदवारले मनोनयन पत्र दाखिल गर्दा एक जना समर्थक र एक जना प्रस्तावक सहित मनोनयन
पत्र दाखिल गर्नु पर्ने छ । प्रस्तावक र समर्थक एक पटक मात्र वस्न पाउने छ । उम्मेदवार स्वंम 
१० मतदान २०८०।०९।२२ दिनको २.०० वजे वा प्रमुख
निर्वाचन अधिकृतले तोकेको 
समयमा 
होटल 
अनन्या, 
नागपोखरी, 
नक्साल
११ मतगणना २०८०।०९।२२ मतदान समाप्त भए पश्चात ,,
१२ परिणाम घोषणा २०८०।०९।२२ म्तगणना समाप्त भए पश्चात ,,
१३ सपथ ग्रहण २०८०।०९।२२ निर्वाचन परिणाम घोषणा भए 
पश्चात
,,
१४ निर्वाचित प्रमाणपत्र वितरण २०८०।०९।२२ सपथ ग्रहण भए पश्चात
सक्कल नागरिकता, संघको परिचयपत्र वा नेपाल सरकारबाट जारी भएको परिचय पत्र सहित उपस्थ्ति 
हुनु पर्ने छ । 
४. नेपाल विज्ञापन संघ (आन) को निर्वाचन आचार सहिता, २०८० यसै साथ संलग्न छ ।
५. उम्मेदवारी दरखास्त फारम संगै फोटो १ प्रति, नागरिकताको फोटोकपी १ थान , उम्मेदवारी दस्तुर 
बुझाएको रसिद र संघलाई तिर्न बांकी बक्यौता नरहेको भन्ने सिफारिस पत्र संलग्न हुनुपर्नेछ ।
६. उम्मेदवार हुन संघको बिधान बमोजिमको योग्यता पुगेको र अयोग्यता नरहेको हुनु पर्नेछ । 
७. निर्वाचन तालिका बमोजिम तोकिएको दिन र समयमा कुनै सार्वजनिक बिदा परेमा पनि तोकिएको 
कार्य तोकिएको समयमा सम्पन्न हुनेछ । 
८. कुनै उम्मेदवारको नामावली उपर कोही कसैको दावी बिरोध परेमा सो को जानकारी सम्बन्धित 
उमेदवारलाई निजले उपलब्ध गराएको मोवाईल नं. मा प्रमुख निर्वाचन अधिकृतको मो.नं. 
९८६०४०५९०७ बाट फोन वा म्यासेज गरि जानकारी गराए पश्चात उक्त जानकारी पठाएको १ 
घण्टा भित्र प्रमुख निर्वाचन अधिकृत समक्ष उपस्थित भई आफ्नो लिखित व्यवहोरा प्रस्तुत गर्नु पर्नेछ 
। अन्यथा प्रमुख निर्वाचन अधिकृतले आफ्नो निणर्य दिनेछ । 
९. अन्य थप जानकारीको लागि संघको सचिवालय (निर्वाचन समितिको कार्यलय) बाट प्रकासित सुचना 
हेर्न हुन सुचित गरिन्छ । 
 
 अधिबक्ता शिवराज धिताल
 प्रमुख निर्वाचन अधिकृत

Share this Post: